उपेन्द्र यादव मन्त्री बने पछी राजपाका नेता यसरी भए रिसले चुर,मुख्यमन्त्री लाई देखाई दिने दिए यस्तो धम्की
प्रदेश २ मा संघीय समाजवादी फोरम नेपाल नेतृत्वको सरकारबाट नेपाल कम्युनिष्ट पार्टीले समर्थन लिए लगतै सरकार फेरवदल हुने संभावना बढेर गएको छ । फोरम नेपाल संघीय सरकारमै सामेल हुनु र प्रदेश २ मा समर्थन फिर्ता लिने सम्बन्धी निर्णयले लालबाबु राउत