सुन तस्करीमा संलग्न प्रहरीका पक्षमा रमेश खरेल यसरी गर्जिए,तथ्यपरक छानबिन नभएको लगाए आरोप
नेपाल प्रहरीका तीन पूर्व अधिकारीहरुले सुन तस्करी र सनम शाक्य प्रकरणको तथ्यपरक रुपमा छानबिन हुन नसकेको बताएका छन्। गलत नियतले केही प्रहरीलाई मुद्दा चलाइएको उनीहरुले दाबी गरेका छन्। पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी, पूर्व डिआईजी हेमन्त मल्ल ठकुरी तथा पूर्वडिआईजी रमेश