मुख्य खबर

राजकीय सम्मानका साथ डा उपेन्द्र देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि, दागवत्ती दिदै यसरी रोए छोरीहरु

दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ प्रा. डा. उपेन्द्र देवकोटाको मंगलबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ  अन्त्येष्टि गरिएको छ । उनलाई पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागवत्ती दिएका छन् । उपेन्द्र देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरीएको छ । दागवत्ती