मुख्य खबर

दशजोड दुईको पाठ्यक्रम परिमार्जनको जिम्मा प्रदेशलाई नै दिनुपर्ने माग

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक तथा स्थानीय विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष समयमा बोल्दै सांसद राधेश्याम अधिकारीले दशजोड दुईको पाठ्यक्रम परिमार्जन सम्बन्धमा आपत्ति जनाउँदै मुलुक संघीयतामा प्रवेश गरेको सन्दर्भमा पाठ्यक्रमको निर्णय गर्ने व्यवस्था प्रदेशलाई नै छाड्नु पर्नेमा