बेइजिङबाट के के कोसेली ल्याउँदैछन ओलीले, चाईनीज तेल र रेल नेपालीले चाख्न पाउने यस्तो छ कारण
– नेपाल र चीनले केरुङ-काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण सम्झौता हुनुलाई दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण प्रयास मानेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको छदिने औपचारिक चीन भ्रमणका क्रममा दुई पक्षबीचको औपचारिक वार्ता र सम्झौतामा हस्ताक्षरपछि जारी संयुक्त १४ बुँदे