मुख्य खबर

डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसले ग¥यो संसद अवरुद्ध

डा.  गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । कांग्रेसले शुक्रबार नै डा। केसीको जीवन रक्षा गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । तर, कार्यसूचीमा नपरेपछि बैठक सुरु