गंगामायाले अनशन तोडिन, अनुपराजले जुश खुवाए, माग पूरा नभए १० दिनभित्र अनशन बस्ने चेतावनी
अनशनरत गोरखाको फुजेलकी गंगामाया अधिकारीले शुक्रबार अनशन तोडेकी छन् । छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारवाहीको माग गर्दै अनशन बसेकी अधिकारीलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनशन तोडाए । साथमा पुगेका कानूनमन्त्री शेरबहादुर तामाङले छोराको हत्यामा