मुख्य खबर

छोरीहरुको अपमान गर्ने मन्त्री तामाङ र व्यापारी प्रसाईविरुद्ध उजुरी

  नेपाली छोरीचेलीका बारेमा आपत्तिजनक शब्दको प्रयोग गर्ने कानुनमन्त्री शेरबहादुर तामाङ र व्यवसायी दुर्गा प्रसाई विरुद्धको आवाज बढ्दै गएको छ ।   बंगलादेशमा चिकित्सा शिक्षा लिने नेपाली छात्राहरुले सर्टिफिकेट पाउनका लागि कहीं न कहीं आफूलाई बेच्नैपर्छ भनेर मन्त्री तामाङले सार्वजनिक