मुख्य खबर

१८ घण्टासम्म भाषण गर्न सक्छन् केपी ओली, यस्तो छ उनको क्षमता

  प्रधानमन्त्री केपी शर्मा ओली १८ घण्टासम्म भाषण गर्न सक्छन् । उनले एक नेपाली टेलिभिजनलाई दिएको अन्तर्वार्ताका क्रममा आफ्नो शरीर न त म्याराथनका लागि फिट छ न त बक्सिङ खेल्न भन्दै १८ घण्टा काम गर्न भने सकेको प्रतिक्रिया दिएका हुन्