मुख्य खबर

नाबालकमाथि यौन दुराचार गर्ने दुई फ्रान्सेली नागरिक पक्राउ, १५ वर्ष कैद हुने

    साउन ८ गते काठमाडौंको कागेश्वरी–मनहरा नगरपालिका भद्रबासमा घर भाडामा लिएर बस्दै आएका दुई जना फ्रान्सेली नागरिक ३८ वर्षीय मिचेल चुपाऊ र ४२ वर्षीय क्रिस्टोफे ग्योलक्स पक्राउ परे। उनीहरुमाथि लामो समयसम्म घर भाडामा लिएर स्थानीय १० देखि १४ वर्षका बालबालिकाहरुलाई यौन