मुख्य खबर

इन्काउन्टर भएकै हो, फर्जी भन्नु हल्ला मात्रः गृहमन्त्री

  गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणकारीलाई २४ घण्टामा निस्तेज पार्न  सरकार सफल भएको बताएका छन् । उनले फेक इन्काउन्टर  हल्ला मात्र भएको समेत बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री बादलले ११ वर्षीय बालक निशान खड्का अपहरणकारीलाई  इन्काउन्टरमै मारिएको दाबी गरे ।