प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीशमा दीपकराज जोशीको सिफारिस र अस्वीकार गर्नुका कारण खुलाएका छन् । उनले न्यायपरिषद्बाट आएको सिफारिसलाई संवैधानिक परिषद्ले अघि बढाएको तर, सुनुवाईका क्रममा विवादहरु आएपछि अस्वीकार गर्ने निर्णयमा पुगेको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास
प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित भारतीय सीमावर्ती सिरहाको औरही गाउँपालिका–१ दरहियाबाट आज बिहान एक युवकलाई पक्राउ गरेको छ ।