गाउँले कुट्ने प्रहरी हवलदारको यसरी भयो जागिर चट्
जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी हवलदार सुरेन्द्रराम परियार निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचनना अधिकारी इन्सपेक्टर निरक चौलागाईँका अनुसार नयाँ मुलुकी ऐनविपरित नागरिकलाई कुटपिट गरेको अभियोगमा परियार निलम्बनमा परेका हुन् । इन्सपेक्टर चौलागाईँका अनुसार