आज आज दिउँसो ४ बजे संवैधानिक परिषदको बैठक बस्दै छ । बैठकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको नाम सिफारिस गर्ने बुझिएको छ । अख्तियार प्रमुख लिलामणि पौडेल र प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई बनाउने तयारी भएको
दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको करीब एक सय दिन पुग्न लागेको छ