मुख्य खबर

बाजुरामा खाद्यान्न अभाव, संस्थानकाे डिपाे रित्तियाे, जनता भोकभोकै

  अार्थिक वर्षकाे अारम्भमै बाजुरामा खाद्यान्न अभाव भएकाे छ । वर्षाका कारण साँफे–मार्तडी सडकखण्डमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध हुँदा खाद्य अभाव भएकाे हाे । सवारीसाधन सञ्चालनमा नआएपछि ढुवानी गर्न समस्या हुँदा खाद्यान्न अभाव भएको स्थानीयले बताएका छन् ।   मार्तडीस्थित नेपाल खाद्य संस्थानको