मुख्य खबर

गाईजात्रा विशेषः रन्किए देउवा, देखेर पनि सोध्ने हो ? ठीकै छु त । 

   नेपाली काँग्रेसलाई लोकतान्त्रिक पार्टी भनिन्छ । नेपालको राजनीतिमा अहिले स्थायित्वमा रहेको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेस । अहिलेसम्मका राजनीतिक परिवर्तनका लागि नेतृत्व गरेको पार्टी काँग्रेस । काँग्रेसको लोकतान्त्रिक र समाजवादको नीतिको बखान गरेर सकिन्न । स्वतन्त्रताको बखान गरेर सकिन्न