यहाँका स्थानीय तहमा निर्वाचित महिलाहरुले पुरुष जनप्रतिनिधिबाट हेपिएको गुनासो गरेका छन् । सोमबार मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको दोस्रो बार्षिकोत्सवको अवसरमा आयोजित महिला नेतृत्व अवसर र चुनौती शीर्षकको छलफल कार्यक्रममा महिलाहरुले पुरुष जनप्रतिनिधिबाट हेपिएको गुनासो गरेका हुन् । उनीहरुले स्थानीय
उर्लाबारी नगरपालिका वडा नं ६ का वडा सदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन्