मुख्य खबर

झापामा जीप दुर्घटना, एकको मृत्यु, चार घाइते

झापामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ज ४५३३ नम्बरको स्कोरपियो जीप अनियन्त्रित भई सडकमै पल्टिँदा उदयपुर घर भएका २९ वर्षीय सन्दीप