मुख्य खबर

मुलुकी संहिताको विरोध गर्दै मजदुरको आन्दोलन, देशभरका सार्वजनिक यातायात बन्द

    सार्वजनिक यातायात मजदुरहरुले तीन दिनदेखि देशभर गाडी चलाएका छैनन् । चाडबाडको समयमा गाडी बन्द गरिँदा यात्रुहरु मर्कामा परेका छन् । अत्यावश्यक सवारी साधनमा हडताल भइरहँदा पनि सरकारले यातायात सञ्चालनको कुनै पहल गरेको छैन ।   3नयाँ मुलुकी संहितामा