मुख्य खबर

डोटीमा बस दुर्घटना, २४ यात्रु घाइते

  डाेटीको जोरायल गाउँपालिका– २, छतिवनमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगरका लागि हिँडेको ना ७ ख ९११४ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान ३ बजे दुर्घटना भएको हाे । जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी नायब