मुख्य खबर

नेपालगञ्जको चर्चित हत्या प्रकरण : १३ वर्षपछि योजनाकार पक्राउ, हत्यारा आफ्नै ससुरा !

    बुटवल– प्रदेश ५ प्रहरीले नेपालगञ्जमा १३ वर्षअघिको चर्चित हत्या काण्डका अभियुक्त पक्राउ गरेको छ । सुनचाँदी व्यवसायी दीपक हेमकार र अरु चार जनाको हत्या काण्डका मुख्य योजनाकारलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको हो ।   सो हत्या काण्डका