मुख्य खबर

एमालेनिकट अनेरास्ववियु ४० क्याम्पसका सभापतिमा निर्विरोध

    अहिले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि देशभरको माहोल तातेको छ । केही क्याम्पसहरुमा विरोधका कारण निर्वाचन स्थगित भएको छ भने केहीमा भने सर्वसम्मत नेतृत्व चयन भएका छन् । त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएका केही जिल्लाका