मुख्य खबर

प्रचण्डलाई भारतमा सम्मान, चीनमा भुक्तमान : सपना मात्र भयो चिनिया राष्ट्रपति सी जिनपिङसंग भेट

  नेपाली राजनीतिका माहिर खेलाडी, नेकपाका दुईमध्ये एक अध्यक्ष, पूर्व प्रधानमन्त्री तथा सरकारका शक्तिशाली पृष्ठनायक पुष्पकमल दाहाल प्रचण्डले भारत र चीन भ्रमण गरेपछि त्यसको नेपाली राजनीतिमा के असर पर्छ भन्ने आंकलन गर्न थालिएको छ ।   प्रचण्डको भारत भ्रमण जति