मुख्य खबर

वडाध्यक्षको मोटरसाईकल चलाउन पनि ड्राईभर भर्ना !

    राज्यका उच्च अहोदामा पुगेका नेता अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन । तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् ।   उनले दैनिक कार्यसम्पादनका लागि मोटरसाईकल