मुख्य खबर

भारतमा रेल दुर्घटनामा परी छ जनाको मृत्यु

  भारतको उत्तर प्रदेश राज्यमा बुधबार एउटा रेल दुर्घटना हुदाँ त्यसमा सवार छ जनाको मृत्यु भएको छ । साथै अन्य ३० घाइते भएका समाचारमा जनाइएको छ ।   उत्तर प्रदेशका रेल सेवाका अधिकारीहरुले सो समाचारको पुष्टि गरेका जानकारी दिइएको छ