मुख्य खबर

फोरमभित्र चर्कियो विवाद : रेणु यादवलाई कारवाही गरिने

  उप प्रधानमन्त्री समेत हात पारेर दुईतिहाइको शक्तिशाली वाम सरकारमा सहभागी भएको संघीय समाजवादी फोरम नेपाल सत्तामा भएसँगै एकजना पदाधिकारीका कारण तनावमा रहेको स्रोत बताउछ । पार्टीको केन्द्रीय उपाध्यक्षका साथै राजनीतिक पहुँचका आधारमा पनि निकै शक्तिशाली मानिने रेणु यादवका कारण