मुख्य खबर

एमालेमा १० बुँदे, पूर्वमाओवादी जस्ता समूह छैनन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्वसमूहहरु कायम नरहेको दाबी गरेका छन् । केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूहहरु कायम नरहेको बताए । उनले भने,