मुख्य खबर

प्रधानमन्त्रीका निजी चिकित्सक भन्छिन्– थप उपचारका लागि विदेश लैजानु पर्दैन

  प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा दिब्या सिंहले उनलाई थप उपचारका लागि विदेश लानु नपर्ने बताएकी छिन् ।   ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको र थप उपचारका लागि विदेश लैजानु पर्ने अवस्था नरहेको सोमबार त्रिवि शिक्षण अस्पतालमा आयोजित