मुख्य खबर

पैसाको लोभमा महिलाको हत्या गर्ने पक्राउ

  शारदा नगरपालिका–८ मार्केको सिमखर्ककी ५० वर्षीया केवली नेपालीको हत्या गर्ने युवकलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।   चोरी गर्ने उद्देश्यले महिलाको घरमा गएर हत्या गर्ने शारदा नगरपालिका ८ सिमखर्क बस्ने १९ वर्षीय राजु भनि चिनिने बीरबहादुर बस्नेत रहेको