गत कात्तिक १९ गते बढैयाताल गाउँपालिकामा भएको गोलीकाण्डमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । राति १ बजे सोही गाउँपालिका-३ गोव्रेपुरका ३५ वर्षीय मोहनलाल खटिकलाई गोली हानी हत्या गरेर फरार भएका मुख्य योजनाकार लक्षु भनिने
सुशासन र सरल शासनको मन्त्र भनेको प्रविधि नै हो, त्यसबाहेक उपाय नै छैन । नेपालमा मात्र होइन, विश्वमा जहाँ