पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीको हृदयाघातका कारण भर्खरै देहावसान भएको छ । छातिमा संक्रमण देखिएपछि नरभिक अस्पतालमा उपचाररत गिरीको शुक्रबार दिउँसो २ बजे निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । स्वास्थ्ययमा समस्या देखिएपछि एक हप्ता गिरीलाई ग्रान्डी अस्पतालमा
नौ महिनाको कार्यकाल पूरा गरेको सरकारले जनताले महसुस गर्ने गरी के–के काम गर्यो ? सरकार बनेको नौँ महिना