मुख्य खबर

प्रहरीको ‘हिट लिस्ट’मा रहेका विप्लव सुटुक्क काठमाडौंमा, सीमित व्यक्तिसँग गोप्य भेटघाट

  प्रहरीको खोजी सूचीमा रहेका नेकपामा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सुटुक्क काठमाडौं आएको खुलासा भएको छ । यही मंसिर ८ गते तत्कालीन नेकपा माओवादीको लडाकु पूर्व जनमुक्ति सेना दिवसको अवसरमा आयोजना गरिएको शक्ति प्रदर्शनका क्रममा विप्लव काठमाडौं छिरेका हुन् ।