पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार बिहान पोखरा जाँदैछन् । पूर्वराजा पूर्वरानी कोलमसहित बिहान बुद्ध एयरको फ्लाइटमा पोखरा जान लागेका हुन् । उनलाई बिहान ११ः३० बजे पोखरा विमानस्थलमा भब्य स्वागत गर्ने तयारी भइरहेको छ । पूर्वराजाको स्वागत र व्यवस्थापनका लागि
नेपाली कांग्रेसले अलि गरी खाला भन्ने लागेको थियो । खासगरी यो महासमिति बैठक वरिपरि चलेको चर्चा, सरगर्मी हेर्दा र