मुख्य खबर

मान्छेको ज्यानभन्दा टिप्परको व्यवसाय ठूलो होइन भन्दै यस्तो आदेश अदालतले

  सरकारले असार अन्तिम सातदेखि काठमाडौं उपत्यका तीन जिल्लामा दिउँसोका समयमा टिप्पर चलाउन रोक लगायो । बालुवा, गिट्टी, ढुङ्गा लगायतका निर्माण सामग्रीको ढुवानीमा प्रयोग हुने टिप्परको अनियन्त्रित गतिका कारण धेरै दुर्घटना बढेपछि गृह मन्त्रालयले उपत्यकाका तीन जिल्लामा दिउँसो टिप्पर चलाउन