मुख्य खबर

१ करोड भ्याट फिर्ता लिएपछि १४ करोड हात पार्न दीपक यसरी हात धोएर लागे

  व्यापारी दीपक मल्होत्राले आफ्नै कर्मचारीको नाममा खडा गरेको हिमालयन इलेक्ट्रोनिक्स कम्पनी दोस्रो पटक मोबाइल निर्यातको नाममा शतप्रतिशत भ्याट फिर्ता लिन सर्वोच्च पुगेको खुलासा भएको छ।   हिमालयनले पहिलो पटक ठूला करदाता सेवा कार्यालय बत्तीसपुतलीबाट १ करोड बराबरको रकम आर्थिक