मुख्य खबर

देउवा, रामचन्द्रको काम छैन, अबको कांग्रेस सभापति मै हुँ : शशांक

  नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिको दावेदार भएको बताएका छन् ।   उनले कांग्रेस संस्थापक नेता तथा आफ्ना पिता बीपी कोइरालाको अधुरो सपना पूरा गर्ने दायित्व आफूमा रहेकाले १४ औं महाधिवेशनमा सभापतिमा दावी गरे ।