मुख्य खबर

टिच नेपालको विज्ञापन : जागिर खान ‘क्रिस्चियन हुनैपर्ने’ शर्त

  कुनै संस्थाले कर्मचारी आवश्यकताको सूचना जारी गर्नु र उम्मेदवारको योग्यता तोक्नु सामान्य हो । तर, ललितपुरको एक एनजीओले निकालेको ‘भ्याकेन्सी’ भने यतिबेला निकै भाइरल भइरहेको छ । कारण हो, उम्मेदवारको न्यूनतम योग्यता ।   ललितपुरको भनिमण्डलमा कार्यालय रहेको ‘टिच