सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड सञ्चालनमा आएको एक दशकमा सक्षम भयो भन्नेहरुको विपरीत बैंकको अवस्था झन् कन्तबिजोग भएको छ । खासगरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बाट एकाएक अवकास लिने घोषणा गरेका राजनसिंह भण्डारी र व्यवस्थापनका माथिल्लो तहका हाकिमहरुको मिलोमतोमा
२०१९ को अप्रिलदेखि जापानले नेपाली कामदारसमेत लैजाने भएको छ । जापनले विभिन्न ९ देशका विदेशी कामदारलाई आफ्नो देशमा काम