मुख्य खबर

सन्तनेता किसुनजीसँग बदला लिएपछिको सम्बन्ध

  किशुनजीले आज कसैलाई पनि नभेट्ने भन्नुभएको छ,’ कविता भट्टराईले आँगनमा उभिएको मलाई फर्कन सुझाब दिँदै भन्नुभयो । तर मलाई जसरी भए पनि त्यस दिन कृष्णप्रसाद भट्टराईलाई भेट्नैपर्ने थियो । मैले ‘कविताजी भोलि बिहान मलेखु (धादिङ)मा काङ्ग्रेसका क्षेत्रभरिका कार्यकर्ताहरूका लागि