मुख्य खबर

सरकारको नयाँ ऐनमा प्रदेश निकम्वा, मुख्यमन्त्रीभन्दा सीडीओ शक्तिशाली !

  केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारबिरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदा तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्यवस्थापिका संसदमा भनेका थिए, ‘प्रधानमन्त्रीज्यूको संघियताप्रति रुचि देखिएन, बाध्यात्मकरुपमा संघियतामा गएजस्तो देखियो, त्यही भएर मैले उहाँसँगको सम्बन्ध तोडेर कांग्रेससँग जोड्दैछु,।’ दाहालको यो