शक्तिकेन्द्र तथा नेताको घर धाउने प्रहरीलाई बढुवा नगर्ने महानिरीक्षक सर्वेन्द्र खनालले चेतावनी दिएका छन् । रिक्त रहेका पदमा बढुवा प्रक्रिया सुरु भएलगत्तै प्रहरी अधिकारीहरूले नेतामार्फत दबाब दिन थालेपछि खनालको चेतावनी आएको हो । ‘बढुवाका लागि संगठनमै विश्वास गर्न जरुरी
भारतमा भ्रष्टाचार विरोधी आन्दोलनका कारण चर्चित नागरिक अगुवा अन्ना हजारेले फेरि अनसन शुरु गर्ने भएका छन् । जन लोकपाल