रबि लामिछानेको निजी कुरा कसैले नि गरेका छैनन्। उनले आफ्नो निजी कुरा आफ्नै फेसबुक आईडी मार्फत गर्वका साथ सार्वजानिक गरेका हुन्। यदी तपाईहरु फेसबुक वालको “पब्लिक अप्सनमा “ केही चिजहरु पोस्ट गर्नुहुन्छ भने ति निजी हुदैनन्। स्वत; समुदायको सम्पती
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ विवादास्पद कामलाई टुंगो लगाउँदै लोकप्रियता हासिल गर्न सकिनेछ।