सोमबारको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारले बिहीबार सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा संञ्चार मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलन गर्दै निर्णय सार्वजनिक गरेको हुन्। मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख १४ निर्णय : १. नेपाल विशेष सेवा (अठारौं संशोधन) नियमावली, २०७५ स्वीकृत गरिएको छ। २.
झण्डै तीन वर्ष अघि त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरको विमान धावनमार्गमा चिप्लियो । तर, दुर्घटनाबाट जोगियो ।