मुख्य खबर

राजधानीमा स्वाइन फ्लुबाट एकको मृत्यु, अर्का एकलाई एयरलिफ्ट गरेर भारत लगियो, सयौँ विरामी

  राजधानीमा दुई महिनामा डेढ सयभन्दा बढी व्यक्तिमा प्रयोगशाला प्रमाणित स्वाइन फ्लु देखिएको छ।चिकित्सकीय भाषामा यसलाई मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) अन्तर्गत रहेको ‘इन्फ्लुएन्जा ए–एच १ एन १’ भनिन्छ। चिकित्सकहरूले सरकारी तथ्यांकभन्दा वास्तविक स्थिति झन् जटिल रहेको दाबी गरेका छन्।   ओम