महिला दिवस:यी वकिलले गरिन् पैसा तिर्न नसक्नेको मुद्दा निशुल्क लड्ने घोषणा



हाम्रो इकोनोमि

 

अन्तर्राष्ट्रिय महिला दिवशको अवशर पारेर कानुन व्यवसायी शीतल पाण्डेले हरेक महिना एकजना महिला, अशक्त, बालबालिका, बृद्ध र असक्षमको मुद्दा निशुल्क लड्ने घोषणा गरेकी छिन् ।

नेपालमा कानुन व्यवसायमा संलग्न पाण्डेले शुल्क तिर्न नसक्ने त्यस्ता व्यक्तिको मुद्दा महिनामा एकजनाको निशुल्क लड्ने घोषणा गरेकी हुन् ।

अरुको लागि बाँच्न सके मात्र जीवनले सार्थकता पाउने भन्दै कानुन व्यवसायी र वकिलको हैसियतले काम गरिरहँदा अरुको लागी थोरै समय भए पनि बाँच्ने निधो गरेको उनको भनाई छ ।

महिनामा एकजना त्यस्ता व्यक्तिमो मुद्दा रकम नलिई बहस तथा पैरवी गर्ने पाण्डेले जानकारी दिइन् ।

तर यस्तो सेवा प्राप्त गर्न सेवाग्राहीको कुनै पनि सम्पत्ति नभएको र मासिक ५ हजार रुपैया आम्दानी गर्न अक्षम रहेको हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...