मुख्य खबर

प्रधानमन्त्री ओली समक्ष देउवाको गुहार : कांग्रेसले भ्रष्टाचारको मुद्दा नबोक्ने !

  चर्चित अनसनकारी डा. गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा धेरै समय उधुम मच्चाए, प्रधान न्यायाधीशलाई पनि अनसनबाटै बजाए । अख्तियार प्रमुखलाई पनि छाडेनन् । तर, उनको पछिल्लो अनसनका बेला चर्चित बनेको वाइडवडी विमान खरीद प्रकरणमा भने चूँसम्म गरेनन् ।