मुख्य खबर

बैङ्कलाई उद्योगीको धम्कीपूर्ण पत्र, ‘ब्याजदर नघटाए साँवा ब्याज तिर्देनौं’

  उद्योगी व्यवसायीले ऋणको ब्याजदर तत्काल नघटाए नतिर्ने धम्की बैङ्क तथा वित्तीय संस्थालाई दिएका छन् । ब्याजदर नघटाए बढेको ब्याज नतिर्ने भन्दै उनीहरुले विभिन्न बैङ्कलाई पत्र काटेका छन् । बैङ्कले कर्जाको ब्याज अस्वाभाविक रुपमा बढाउँदा त्यसको प्रत्यक्ष असर उद्योगमा परेपछि