मुख्य खबर

अर्थमन्त्री खतिवडाको बर्खास्तीको माग गर्दै आन्दोलनको घोषणा

  नेकपाको राजनीति, सैध्दान्तिक पक्ष नबुझेका व्यक्तिलाई अर्थमन्त्रीको जिम्मेवारी दिएपछि नेकपा र  प्रधान मन्त्री केपी शर्मा ओली दुबैको आलोचना भइरहेको छ ।  युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त भएपछि निरन्तर रुपमा ओरालो लागेको   पूँजी बजार आजभोलि त थामिन नसक्ने अवस्थामा पुगेको