मुख्य खबर

नेकपा एस अनेरास्ववियू खनाल-नेपाल गुटको अलग-अलग भेला

    नेकपा एससम्बद्ध अनेरास्ववियूले सोमबार काठमाडौँमा अलग अलग भेलाको आयोजना गरेका छन् ।आरती लामा समूह समानान्तर कमिटी घोषणासम्मको तयारीमा छ । यद्यपी कमिटी घोषणा गर्ने कि नगर्ने भन्ने कुरा पार्टी केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनपछि मात्रै