प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातै प्रदेशका मुख्यमन्त्रीहरुले भेटवार्ता गरेका छन् । आज बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई भेट गरेका हुन् । उनीरुको भेट अहिले जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए । अधिकारीका अनुसार मुख्यमन्त्रीहरुसँग भेटघाटको
गत चैत ३ गते १६ बर्षकी किशोरी बेपत्ता भएको सूचना प्रहरीमा सात दिन पछि पुग्यो । घरमा सामान्य विवाद